Logo २३ भाद्र २०८२, सोमबार | Mon Sep 8 2025


नयाँ बानेश्वर क्षेत्रमा कर्फ्यू आदेश


507
Shares

काठमाडाैं ।

जेनजीको प्रदर्शन नियन्त्रण बाहिर पुगेपछि स्थानीय प्रशासनले कर्फ्यु आदेश जारी गरेको छ ।

जिल्ला प्रशासन कार्यालय काठमाडौँले सोमबार मध्याह्न साढे १२ बजेदेखि लागू हुनेगरी राति १० बजेसम्मका लागि कर्फ्यु आदेश जारी गरेको हो।