
काठमाडौँ ।
काठमाडाैंमा भ्रष्टाचार र बेथितिविरुद्ध जेनजीको प्रदर्शनमा घुसपैठ भएको भन्दै नेपाल प्रहरीले एक जनालाई नियन्त्रणमा लिएको छ ।
घुसपैठ भएको भन्दै प्रदर्शनमा आएका युवाहरूले एक जनालाई हातपात गरेपछि प्रहरीले ती युवालाई नियन्त्रणमा लिएर सुरक्षित स्थानतर्फ लगेको हो ।
प्रतिक्रिया दिनुहोस्