
काठमाडौं । सरकारले सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वी सुब्बा गुरुङको सुरक्षा तैनाथी बढाएको छ ।
सरकारले दर्ता नभएका फेसबुकसहितका सामाजिक सञ्जालमाथि प्रतिबन्ध लगाएपछि आइतबार मन्त्री गुरुङको सुरक्षा तैनाथी बढाएको हाे।
सम्भावित घटना हुन नदिनका लागि मन्त्री गुरुङको सुरक्षा तैनाथी बढाइएको जनाइएकाे छ ।
प्रतिक्रिया दिनुहोस्