Logo २७ माघ २०८२, मंगलबार | Tue Feb 10 2026


नेकपा एमालेका जिल्ला सदस्य भूमिनन्द अर्याल रास्वपामा प्रवेश


2.2k
Shares

काठमाडौँ । लामो समयदेखि कम्युनिस्ट राजनीतिमा सक्रिय रहेका नेकपा एमाले मकवानपुरका जिल्ला सदस्य भूमिनन्द अर्याल पनि रास्वपामा प्रवेश गर्नुभएको छ ।

बिहीबार रास्वपाको केन्द्रीय कार्यालयमा आयोजित कार्यक्रममा कार्यवाहक सभापति डीपी अर्यालले उहाँहरूलाई पार्टीमा स्वागत गर्नुभएको हो ।

रास्वपा प्रवेशसँगै मकवानपुरमा पार्टीको संगठन विस्तारमा थप बल पुग्ने अपेक्षा गरिएको छ। यस्तै नेकपा एकीकृत समाजवादी मकवानपुरका जिल्ला अध्यक्ष विष्णुप्रसाद दाहाल पनि राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा)मा प्रवेश गर्नुभएको छ ।

Skip This