१९ भाद्र २०८२, बिहिबार | Thu Sep 4 2025


एमालेको विधान महाधिवेशन भाेलिदेखि शुरू, अध्यक्ष ओलीले प्रस्तुत गर्ने राजनीतिक प्रतिवेदनमा के छ ?


611
Shares

काठमाडौं । नेकपा एमालेको दोस्रो विधान महाधिवेशन शुक्रबारदेखि ललितपुरको गोदावरीमा शुरु हुने भएको छ ।

‘निर्णायक राष्ट्रिय शक्ति निर्माण हाम्रो संकल्प, समृद्ध नेपाल सुखी नेपाली राष्ट्रिय गन्तव्य’ मूल नारासहित ३ दिनसम्म महाधिवेशन सञ्चालन हुने एमालेले जनाएको हो ।

महाधिवेशनमा प्रधानमन्त्री एवं एमालेका अध्यक्ष केपी शर्मा ओलीले राजनीतिक प्रतिवेदन पेश गर्नुहुने कार्य तालिका रहेको छ।