
काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगन थापाले सामाजिक सञ्जाल बन्द गर्ने सरकारको निर्णय गलत भएको बताउनुभएकाे छ ।
महामन्त्री थापाले बिहीबार साँझ सामाजिक सञ्जाल फेसबुक मार्फत उहाँले यस्ताे बताउनुभउकाे हाे । सरकारले बिहीबार मात्रै कानून बमोजिम दर्ता प्रक्रियामा नआएका फेसबुकसहितका सञ्जालहरुलाई बन्द गर्ने निर्णय गरेको थियो । साेही निर्णयको महामन्त्री थापाले सामाजिक सञ्जाल फेसबुकमार्फत विरोध जनाउनुभएकाे छ ।
महामन्त्री थापाले सामाजिक सञ्जाल फेसबुकमा यस्ताे लेख्नुभएकाे छ:

प्रतिक्रिया दिनुहोस्