Logo २० चैत्र २०८२, शुक्रबार | Fri Apr 3 2026


गोंगबुको एक घरमा प्रहरीकाे छापा, ४ करोड अवैध रकम बरामद


5.8k
Shares

काठमाडाैं । प्रहरीले मंगलबार काठमाडौंको गोंगबुमा रहेको एक घरमा छापा मारेको छ ।

काठमाडौं उपत्यका प्रहरी कार्यालय रानीपोखरी र जिल्ला प्रहरी परिसर काठमाडौंको टोलीले ठूलो परिमाणमा अवैध रकम लुकाइएको सूचनाका आधारमा छापा मारेको हो ।

छापा मारेर करिब ४ करोड रुपैयाँ बरामद गरिएको उपत्यका प्रहरीले बताएको छ । थप अनुसन्धान भइरहेको प्रहरीले बताएको हो ।