१७ भाद्र २०८२, मंगलबार | Tue Sep 2 2025


राष्ट्रियसभा बैठकको समय परिवर्तन


1.3k
Shares

काठमाडौं । राष्ट्रिय सभा बैठकको समय परिवर्तन भएको छ ।

सोही बैठक मंगलबार दिउँसो सवाँ १ बजे बस्ने समय तोकिएको थियो । तर मंगलबार नै दिउँसो सवाँ ३ बजे बस्ने गरी बैठकको समय परिवर्तन गरिएको संसद सचिवालयले जनाएको छ ।

विशेष कारण देखाउँदै बैठक बस्ने समय परिवर्तन भएको संसद सचिवालयले जनाएको हो । सोही बैठकमा संघीय निजामती विधेयक समे पेश हुने भएको छ।

यसअघि मंगलबार नै विधायन व्यवस्थापन समितिको बैठकमा विधेयकमाथि सहमति जुटेर पारित भएको थियो ।