Logo २६ माघ २०८२, सोमबार | Mon Feb 9 2026


सेनाले माग्यो २८० जना अधिकृत क्याडेट, कसरी दिने आवेदन ? (सूचनासहित)


4.4k
Shares

काठमाडौं ।

नेपाली सेनाले ठूलो संख्यामा अधिकृत क्याडेटका लागि दरखास्त माग गरेको छ । भर्ना छनौट निर्देशनालयका अनुसार खुल्ला १४६ जनासहित विभिन्न उपसमूहतर्फ गरी २८० जनाका लागि दरखास्त आह्वान गरेको हो ।

माग भएको पदका लागि शुक्रबारदेखि असोज ४ गतेसम्म दरखास्त बुझाउन सकिने पनि सूचनामा जनाइएको छ ।