
काठमाडाैं । काठमाडाैं ।
नेकपा (एमाले)को संसदीय दलको बैठक आज बस्दै छ ।
आज बिहान साढे १० बजेका लागि संसदीय कार्यालयमा आकस्मिक संसदीय दलको बैठक राखिएको हो ।
प्रतिनिधि सभाको बैठक भोलि बुधबार बस्दैछ । त्यसअगाडि आज एमालेले संसदीय दलको बैठक आकस्मिक रुपमा बोलाउनुलाई अर्थपूर्ण रुपमा हेरिएको छ ।
बैठकको एजेन्डाबारे खुलाइएको छैन ।
प्रतिक्रिया दिनुहोस्