Logo १४ कार्तिक २०८२, शुक्रबार | Fri Oct 31 2025


आज आगामी आर्थिक वर्षको बजेट सार्वजनिक हुँदै


4.8k
Shares

काठमाडौंं । सरकारले बिहीबार (आज) आगामी आर्थिक वर्ष २०८२/०८३ को वार्षिक बजेट सार्वजनिक गर्दैछ ।

बिहीबार दिउँसो ३ बजे संघिय संसदका दुवै सदनको संयुक्त बैठकमा अर्थमन्त्री विष्णुप्रसाद पौडेलले आगामी आर्थिक वर्ष २०८२/०८३ को बजेट प्रस्तुत गर्नुहुने छ ।