
काठमाडौं । गायक पृथ्वी खनालको नयाँ गीत ‘मन सानो’ सार्वजनिक भएको छ ।
गीतमा गायक खनालको शब्द तथा संगीत रहेको छ ।
गीतमा गायिका इन्द्रकला राईको स्वर रहेको छ । उनलाई विकास थारुले साथ दिएका छन् । गीतमा संगीत संयोजन साहस शाक्यले गरेका छन् ।
‘मन सानो’ गीतको भिडियो लोकेन्द्र सुब्बा निर्देशन गरेका छन् । भिडियोमा रोश्नी कार्की र गायक खनालको अभिनय गरेको छ ।
प्रतिक्रिया दिनुहोस्