 
	    काठमाडौं । पछिल्ला दिन ओरालो लाग्दै आएको शेयर बजारमा बुधबार सामान्य स्ुधार आयो ।
उतार चढावबीच बजार परिसूचक नेप्से ९ अंकले उकालो लागेर २६ सय २७ कायम भएर थामियो ।
वाणिज्य र व्यापार समूह झिनो अंकले रातो रहे बाहेक अरु समूहमा हरियाली छाउँदा कारोबार ५ अर्ब नजिक पुग्यो । होटल तथा पर्यटन समूहमा सबैभन्दा उच्च अढाई प्रतिशतको बृद्धि आउँदा लगानी र उत्पादनमूलक समूह करिब डेढ प्रतिशतले सुधारिए । बाँकी सामान्य अंकले सकारात्मक रहे ।
मंगलबार नेपाल स्टक एक्सचेन्जमा ३ सय १७ कम्पनीको १ करोड बढी कित्ता शेयर ४ अर्ब ४८ करोडमा किनबेच भएको एक्सचेन्जले जनाएको छ ।


 कोशी
कोशी
                                         मधेश
मधेश
                                         बागमती
बागमती गण्डकी
                                            गण्डकी
                                         लुम्बिनी
लुम्बिनी
                                         कर्णाली
कर्णाली
                                         सुदूरपश्चिम
सुदूरपश्चिम 
	                                	                            

 
                
प्रतिक्रिया दिनुहोस्