Logo १२ माघ २०८२, सोमबार | Mon Jan 26 2026


अर्थ समितिको बैठक बस्दै


182
Shares

काठमाडौं । आज अर्थ समितिको बैठक बस्दैछ । बैठक आइतबार बिहान ११ बजे बस्नेछ ।

बैठकमा भन्सार सम्बन्धी कानूनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयक उपर दफावार छलफल हुनेछ ।