Logo ३ पुस २०८२, बिहिबार | Thu Dec 18 2025


पूर्वाधार विकास समितिको बैठक बस्दै


0
Shares

काठमाडौं । आज पूर्वाधार विकास समितिको बैठक बस्दैछ । बैठक अहिले बिहान ९ बजेदेखि बस्दैछ ।

बैठकमा जलस्रोत विधेयक, २०८१ माथि दफावार छलफल हुनेछ ।