
काठमाडौं । काठमाडौंमा आज बिहान भूकम्प गएको छ । भूकम्पको धक्का राजधानीसहितका जिल्लाहरुमा महसुस भएको छ ।
भूकम्पको केन्द्रबिन्दु कुन ठाउँ र कति म्याग्निच्युडको हो भन्नेबारे खुलिसकेको छैन । भूकम्प गएपछि सर्वसाधारण घरबाहिर निस्किएका थिए ।
7:08 am, Tue, 7 January 25
काठमाडौं । काठमाडौंमा आज बिहान भूकम्प गएको छ । भूकम्पको धक्का राजधानीसहितका जिल्लाहरुमा महसुस भएको छ ।
भूकम्पको केन्द्रबिन्दु कुन ठाउँ र कति म्याग्निच्युडको हो भन्नेबारे खुलिसकेको छैन । भूकम्प गएपछि सर्वसाधारण घरबाहिर निस्किएका थिए ।
प्रतिक्रिया दिनुहोस्