 
	    काठमाडौँ । धादिङको धुनिवेसी नगरपालिका–९ को झ्याप्ले खोलाको पहिरोमा पुरिएका गाडीबाट थप १० जनाको शव निकालिएको छ ।
आइतबार ८ पुरुष र २ महिलाको शव निकालिएको सशस्त्र प्रहरीले जनाएको छ । यसअघि शनिबार राति १४ जनाको शव निकालिएको थियो ।
योसहित शनिबार गएको पहिरोमा परेर मृत्यु हुनेको संख्या २५ पुगेको जनाइएको छ । यस पहिरोमा पहिरोमा बस र माइक्रोबसहरु पुरिएको तथा उद्धार कार्य जारी रहेको सशस्त्र प्रहरीले जनाएको छ ।


 कोशी
कोशी
                                         मधेश
मधेश
                                         बागमती
बागमती गण्डकी
                                            गण्डकी
                                         लुम्बिनी
लुम्बिनी
                                         कर्णाली
कर्णाली
                                         सुदूरपश्चिम
सुदूरपश्चिम 
	                                	                            

 
                
प्रतिक्रिया दिनुहोस्