Logo ९ माघ २०८२, शुक्रबार | Fri Jan 23 2026


रास्वपा केन्द्रिय समितिको बैठक बस्दै


0
Shares

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीको केन्द्रिय समितिको बैठक आज बस्दैछ । बैठक केन्द्रिय कार्यालय वनस्थलीमा बस्नेछ ।

बैठकमा संगठनको आन्तरिक रणनीति, आगामी कार्यक्रम र कार्यदिशा तथा दलको अधिवेशनको तयारीबारे छलफल हुने कार्यसूची रहेको छ ।