३ असार २०८२, मंगलबार | Wed Jun 18 2025


कान्तिपुरका अध्यक्ष सिरोहिया रिहा


15.717k
Shares

काठमाडौं । कान्तिपुर मिडिया ग्रुपका अध्यक्ष कैलाश सिरोहिया रिहा भएका छन् ।

बुधबार जिल्ला प्रहरी कार्यालय धनुषाले पठाएको पत्रको आधारमा ललितपुर प्रहरीले सिरोहियालाई हाजिर जमानीमा हिरासतबाट मुक्त गरेको हो ।