काठमाडौं । सरकारले जल यातायात सुरु गर्ने घोषणा गरिएको छ ।
मंगलबार संघीय ससदको संयुक्त बैठकमा सरकारको नीति तथा कार्यक्रम प्रस्तुत गर्दै राष्ट्रपति रामचन्द्र पौडेलले यस्तो घोषणा गर्नुभएको हो ।
राष्ट्रपति पौडेलले सुनकोशी तथा नारायणी नदिमा टर्मिनल सहितको जल यातायात सञ्चालन गर्ने घोषणा गर्नुभयो । उहाँले दुई ठूला नदी तोक्दै जल यातायातको तयारी गर्ने घोषणा गर्नुभयो ।
राष्ट्रपति पौडेलले सर्वसुभल र पहुँच योग्य सार्वजनिक यातायात निर्माण गर्न डिजिटल प्रविधिको प्रयोग गर्ने घोषणा गर्नुभयो ।








प्रतिक्रिया दिनुहोस्