Logo २४ चैत्र २०८२, मंगलबार | Wed Apr 8 2026


वर्ल्ड नेवाः अर्गनाइजेसनको स्थापन दिवस मनाइयो


104
Shares

काठमाडौं । वर्ल्ड नेवाः अर्गनाइजेसनको स्थापन दिवस एक कायक्रमकाबीच सम्पन्न भएको छ ।

स्थापना दिवस पाटनको दरबार स्क्वायरभित्र सम्पन्न गरिएको हो ।

दिवसका अवसरमा विभिन्न विधाका व्यक्तित्वहरुलाई सम्मान गरिएको थियो ।

हाँस्य कलाकार मदन कृष्ण श्रेष्ठको प्रमुख आतिथ्यमा अर्गनाइजेशनको स्थापन दिवस सम्पन्न गरिएको थियो ।