२९ जेष्ठ २०८२, बिहिबार | Thu Jun 12 2025


नेकपा एमालेको सचिवालय बैठक शुरु


1.963k
Shares

काठमाडौ । प्रमुख प्रतिपक्षी दल नेकपा एमालेको सचिवालय बैठक शुरु भएको छ । पार्टी अध्यक्ष केपी शर्मा ओलीको निवास बालकोटमा बैठक बसिरहेको हो ।

बैठकमा टीआरसी विधेयक लगायतका विषयमा छलफल भइरहेको जनाइएको छ । आइतबार साँझ अध्यक्ष ओली र प्रधानमन्त्री पुष्पकमल दाहालबिच विधेयकलाई निष्कर्षमा पु¥याउने सहमति भएको थियो ।

अध्यक्ष ओलीले प्रधानमन्त्री दाहालसँग भएको छलफल र टीआरसी विधेयकको बारेमा नेताहरुलाई जानकारी गराउने बताइएको छ ।