
परासी । भारतको अयोध्यास्थित राम मन्दिरमा भएको प्राण प्रतिष्ठाको खुशीयालीमा नवलपरासीका विभिन्न स्थानमा र्याली निकालिएको छ ।
अविरजात्रा गर्दै विभिन्न स्थानबाट मोटरसाइकल र पैदल यात्रामार्फत आएका धार्मिक र्यालीले सदरमुकाम परासी बजार परिव्रmमा गरेका थिए ।
र्यालीका सहभागीहरुले आतीसबाजी समेत गरेका थिए । र्यालीका कारण केही समय सदरमुकामको ट्राफिक व्यवस्थापन अस्तव्यस्त भएको थियो ।
प्रतिक्रिया दिनुहोस्