 
	    सर्लाही । सर्लाहीका दुध उत्पादक सहकारी संस्थाले किसानबाट सङ्कलन गरको दुध बिक्रीको प्रबन्ध मिलाउन माग गरेका छन् ।
शुक्रबार लालबन्दीमा भएको अन्तक्र्रियामा सहभागी दुग्ध उत्पादन सहकारी संस्थाका पदाधिकारीले दुध बिक्री नहुँदा किसानलाई पुरानो भुक्तानी दिन नसकिएको र अहिले दुध उठाउनै नसक्ने अवस्था आएको बताए ।
जिल्ला दुग्ध उत्पादन तथा प्रशोधन सहकारी सङ्घका अध्यक्ष लक्ष्मण पौडेलले दुध बिक्री नहुने समस्याले किसान तथा दुग्ध उत्पादक सहकारीका संचालकले आत्मदाह गर्नुपर्ने अवस्था आएको दुःखेसो पोख्नुभयो ।
दुग्ध विकास संस्थानले दुध उठाउन सक्ने क्षमता नै नराख्ने भन्दै उहाँले किसान उत्पादन गरेको दुध बिक्री नभएर फाल्नुपर्ने अवस्था रहेको बताउनुभयो ।


 कोशी
कोशी
                                         मधेश
मधेश
                                         बागमती
बागमती गण्डकी
                                            गण्डकी
                                         लुम्बिनी
लुम्बिनी
                                         कर्णाली
कर्णाली
                                         सुदूरपश्चिम
सुदूरपश्चिम 
	                                	                            

 
                
प्रतिक्रिया दिनुहोस्