 
	    काठमाडौं । जाजरकोटमा फेरि ५.८ म्याग्निच्युडको भूकम्प गएको छ ।
सोमबार दिउँसो ४ बजेर ३१ मिनेटमा जाजरकोटको रामिडाँडा केन्द्रबिन्दु गएको हो ।
परकम्प राष्ट्रिय भूकम्प मापन केन्द्रले भूकम्प गएको जनाएको छ । गत शुक्रबार जाजरकोटको रामिडाँडा केन्द्रबिन्दु भएर ६.४ म्याग्निच्युडको भूकम्प गएको थियो ।


 कोशी
कोशी
                                         मधेश
मधेश
                                         बागमती
बागमती गण्डकी
                                            गण्डकी
                                         लुम्बिनी
लुम्बिनी
                                         कर्णाली
कर्णाली
                                         सुदूरपश्चिम
सुदूरपश्चिम 
	                                	                            

 
                
प्रतिक्रिया दिनुहोस्