Logo ११ फाल्गुन २०८२, सोमबार | Mon Feb 23 2026


प्रतिनिधि सभाको बैठक बस्दै


143
Shares

काठमाडौं । संघीय संसदअन्तर्गत आज प्रतिनिधि सभाको बैठक बस्दैछ ।

बैठक आज शुक्रबार बिहान ११ बजेबाट शुरु हुनेछ । आजको बैठकमा शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री अशोककुमार राईले विद्यालय शिक्षा विधेयक, २०८० माथि विचार गरियोस् भनि प्रस्ताव प्रस्तुत गर्ने कार्यसूचि रहेको छ ।

Skip This