Logo २१ पुस २०८२, सोमबार | Mon Jan 5 2026


यस्तो देखियो इन्द्रजात्रा (तस्बिरहरु)


1.2k
Shares

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले इन्द्रजात्राको अवलोकन गर्नुभएको छ ।

बिहीबार दिउँसो राष्ट्रपति पौडेलले इन्द्रजात्राको अवलोकन गर्नुका साथै श्रीगणेश, श्रीभैरव र श्रीकुमारीको रथयात्रा अवलोकन गर्नुभएको हो ।

उहाँको साथमा जात्रा अवलोकन गर्न उपराष्ट्रपति रामसहायप्रसाद यादव, प्रधानन्यायधीश विश्वम्भरप्रसाद श्रेष्ठ, सभामुख देवराज घिमिरे, राष्ट्रिय सभा अध्यक्ष गणेशप्रसाद तिमिल्सिना लगायत मन्त्री, सांसद, प्रदेश सभा सदस्य, काठमाडौं महानगरका मेयर बालेन्द्र साह, उपमेयर सुनिता डंगोल गद्दी बैठकसम्म गए जात्रा अवलोकन गर्नुभएको थियो ।

साथै विभिन्न नदेशका पाहुनासमेत इन्द्रजात्रा अवलोकनका लागि वसन्तपुर पुग्नुभएको थियो । सांस्कृतिक एवं ऐतिहासिक पर्व इन्द्रजात्राका अवसरमा राष्ट्रपति पौडेल जुद्ध सालिकदेखि पैदल हनुमाढोका दरबार क्षेत्रस्थित गद्दी बैठकसम्म पुग्नुभएको थियो ।