२८ बैशाख २०८२, आइतबार | Mon May 12 2025


कान्तिपुर मलको दशैं-तिहार लक्षित उपहार योजना सार्वजनिक


481
Shares

काठमाडौं । कान्तिपुर मलले दशैं–तिहार लक्षित उपहार योजना सार्वजनिक गरेको छ ।

आइतबार काठमाडौंमा पत्रकार सम्मेलन गदै मलले दशैं-तिहार लक्षित कान्तिपुर मल दशैं तिहार उपहार योजना–२०८० सार्वजनिक गरेको हो ।

मलका महाप्रवन्धक अमर निरौलाले नयाँ बसपार्कका यात्रुहरुलाई लक्षित गरी यो योजना ल्याएको बताउनुभयो । उहाँले मलमा ग्राहकहरुले एक हजार भन्दा बढी मूल्यको सामग्री खरिद गरे १५० सिसिको यमाहा मोटरसाइकल, स्कुटर, स्मार्ट एलइडी टिभी र फ्रिज उपहार रहेको उल्लेख गर्नुभयो ।