२६ बैशाख २०८२, शुक्रबार | Sat May 10 2025


पेरुमा रेल दुर्घटना हुँदा एक जनाको मृत्यु


442
Shares

एजेन्सी । दक्षिणपूर्वी पेरुमा मालवाहक रेल दुर्घटनामा परी एक जनाको मृत्यु भएको छ ।

रेल दुर्घटना परेर अन्य दुई जना घाइते भएका छन् । इन्काको राजधानी कुस्कोको ओलानटायटाम्बो माचु पिचु मार्गमा दक्षिणपूर्वी ट्रयाकमा पहिरो खसेपछि रेल पटरीबाट खेसको थियो ।

मृतक रेल ट्रेन प्रवन्धक रहेको बताइएको छ भने घाइतेमा चालक दलका सदस्यहरु रहेको बताइएको छ ।