Logo १७ कार्तिक २०८२, सोमबार | Tue Nov 4 2025


राष्ट्रपति पौडेल शीतल निवास सरेपछि पहिलोपटक नीजि निवासमा


2.1k
Shares

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेल शनिबार आफ्नो नीजि निवास बोहोराटार पुग्नुभएको छ ।

राष्ट्रपति निर्वाचित भएर शीतल निवास सरेपछि पौडेल पहिलो पटक बोहोराटार पुग्नुभएको हो ।

नीजि निवास पुगेपछि राष्ट्रपति रामचन्द्र पौडेलले निवास वरिपरि बगैंचाको अवलोकन गर्नुभएको थियो ।