 
	    सर्लाही । इस्लाम धर्मावलम्बीको तेस्रो महान् पर्व मोहरम (दाहा) पर्व सर्लाहीका मुस्लिमले पनि मनाएका छन् ।
सर्लाहीका मुस्लिम समुदायको बसोवास रहेको मलङ्गवा, लक्ष्मीपुर, बयलवास, सुन्दरपुर, भाडसर, खुटौना, चक्रघट्टा, हरिवनलगायतका स्थानमा धुमधामसँग मोहरम पर्व मनाइएको हो ।
यस पर्वमा हातहतियार प्रदर्शन गरी मनाउने गरिनन्छ । जिल्ला सुरक्षा समिति सर्लाहीले दुई दिनअघि नै एक सूचना जारी गरी मोहरम पर्व सामाजिक सद्भाव कायम हुने गरी मनाउन अपिल गरेहो थियो ।
पर्व मनाउने क्रममा कार्यक्रम गर्दा मानव अधिकारको सम्मान, शान्ति सुव्यवस्था कायम, सार्वजनिक सम्पत्तिको संरक्षण र सामाजिक सद्भाव कायम गरी मनाउन समितिले अनुरोध गरिएको थियो ।


 कोशी
कोशी
                                         मधेश
मधेश
                                         बागमती
बागमती गण्डकी
                                            गण्डकी
                                         लुम्बिनी
लुम्बिनी
                                         कर्णाली
कर्णाली
                                         सुदूरपश्चिम
सुदूरपश्चिम 
	                                	                            

 
                
प्रतिक्रिया दिनुहोस्