२० बैशाख २०८२, शनिबार | Sun May 4 2025


‘दलित समुदायप्रतिको ज्यादतीले सिमा नाघ्यो’


260
Shares

काठमाडौं । नेकपा(माओवादी केन्द्र)का सांसद रणेन्द्र बरालीले दलित समुदायप्रतिको ज्यादतीले सिमा नाघेको बताउनुभयो ।

शुक्रबार प्रतिनिधि सभा बैठकको आकस्मिक समयमा बोल्दै सांसद बरालीले दलित समुदायका व्यक्तिले अन्तरजातिय विवाह गरेमा विभिन्न झुठा मुद्दा लगाएर फसाउने गरिएको भन्दै उसप्रति सरकारको ध्यानाकर्षण गराउनुभयो ।

उहाँले यस्ता घटना घट्न नदिन संसदीय विशेष समिति नै आवश्यक परेको बताउनु भयो । त्यस्तै जातिय भेदभाव तथा कसुर सजाय ऐन २०६८ लाई निर्भिक कार्यान्वयनका लागि सरकारको ध्यानाकर्षण गराउनुभयो ।