२६ बैशाख २०८२, शुक्रबार | Sat May 10 2025


सीता दाहालको पार्थिव शरीर अन्त्यष्टीका लागि पशुपति आर्यघाट पुर्‍याइयो


2.691k
Shares

काठमाडौं । प्रधानमन्त्री एवं नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डकी धर्मपत्नी सीता दाहालको पार्थिव शरीर अन्त्यष्टीका लागि पशुपति आर्यघाटमा लगिएको छ ।

सीताको पार्थिव शरीर श्रद्धाञ्जलीको लागि कोटेश्वरको पेरिस डाँडा स्थित पार्टी कार्यालयमा बिहान ११ बजेदेखि दिउँसो साढे १ बजेसम्म राखिएको थियो । सीताको आज बुधवार बिहान ८ बजेर ३३ मिनेटमा नर्भिक अस्पतालमा निधन भएको हो । सीताको राजकीय सम्मानकासाथ अन्त्यष्टी गरिदैं छ ।