१८ बैशाख २०८२, बिहिबार | Thu May 1 2025


थपिए ४ जना कोरोना संक्रमित


78
Shares

काठमाडौं । थप ४ जना कोरोना संक्रमित थपिएका छन् ।

पछिल्लो २४ घण्टामा देशभरबाट ७६८ जनाको नमूना परीक्षण गर्दा ४ जनामा संक्रमण पुष्टि भएको हो ।

त्यस्तै, आइतबार १२ जना कोरोनाको संक्रमणबाट मुक्त भएका छन् ।

हाल देशभर सक्रिय संक्रमितको संख्या ७० रहेको छ ।