१३ असार २०८२, शुक्रबार | Fri Jun 27 2025


काेराेना संक्रमण बढ्दै, सक्रिय संक्रमितकाे संख्या ३७५ पुग्याे


195
Shares

काठमाडौं । पछिल्लो २४ घण्टामा नेपालमा थप १ सय ३ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार १ हजार ९ सय २५ जनामा गरिएको कोरोना परीक्षणमा उक्त संख्यामा सङ्क्रमण देखिएको हो ।

यो सँग सक्रिय सङ्क्रमितको सङ्ख्या ३७५ पुगेको मन्त्रालयले जनाएको छ । सोही अवधिमा ५३ जना सङ्क्रमणमुक्त भई डिस्चार्ज भएका छन् ।