Logo २७ पुस २०८२, आइतबार | Sun Jan 11 2026


२ कराेड अडियाे काण्डमा मुछिएका ढाकाकुमार श्रेष्ठ पार्टी र सांसद पदबाट निष्कासित


975
Shares

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टीले ढाकाकुमार श्रेष्ठलाई पार्टीको साधारण सदस्य र सांसद पदबाट निष्कासन गरेको छ ।

२ कराेड अडियाे काण्डमा उनकाे नाम मुछिएपछि पार्टीले साधारण सदस्य र सांसद पदबाट निष्कासन गरेको हाे ।