 
	    सिन्धुली । सिन्धुलीमा ठूलो परिमाणमा प्रहरीले अवैध गाजा बरामद गरेको छ ।
प्रहरी चौकी क्यानेश्वरबाट खटिएको प्रहरीकाे टाेलीले हरिहरपुरगढी गाउँपालिका-७ भुताहाबाट ७६.५ किलो अवैध गाजा बरामद गरेकाे हाे । साेही टाेलीले २ वटा मोटरसाइकलसहित सर्लाही हरिवन नगरपालिका–२ का प्रल्हाद कुमार थोकर र देव कुमार स्याङतानलाई गिरफ्तार गरेका हो ।
गरिफ्तार गर्ने क्रममा क्यान खोलाको बगरमा प्रहरीकाे टोली र अवैध कारोबार गर्नेहरुकाबीचमा दोहोरो झडप समेत भएको थियो । केही वर्ष यता सिन्धुलीमा अवैध गाजाको कारोबारको ट्रान्जिट प्वाइन्ट बन्दै आएको छ ।


 कोशी
कोशी
                                         मधेश
मधेश
                                         बागमती
बागमती गण्डकी
                                            गण्डकी
                                         लुम्बिनी
लुम्बिनी
                                         कर्णाली
कर्णाली
                                         सुदूरपश्चिम
सुदूरपश्चिम 
	                                	                            

 
                
प्रतिक्रिया दिनुहोस्