
काठमाडौं । खानेपानी मन्त्री मोहम्मद अब्दुल खानले विद्यार्थीहरूलाई आफ्नै देशमा उच्च शिक्षा अध्ययन गर्न आग्रह गर्नुभएको छ ।
शनिबार ओम एजुकेशन एकेडेमीको २५ औं वार्षिकोत्सव समारोहलाई सम्बोधन गर्दै उहाँले यस्ताे बताउनुभएकाे हाे । मन्त्री खानले अध्ययनका लागि बाहिर जाँदा नेपालको अर्थतन्त्रमा समस्या परेको बताउनुभयो ।
वार्षिकोत्सवको अवसरमा एकेडेमिले विभिन्न क्षेत्रमा योगदान पुर्याएका व्यक्तिहरुलाई सम्मान समेत गरेको थियो ।
प्रतिक्रिया दिनुहोस्