 
	    कैलाली। बैंक तथा वित्तीय संस्थाको ब्याजविरुद्ध कैलाली र कञ्चनपुरका व्यवसायी आन्दोलन गर्ने भएका छन् ।
नेपाल उद्योग वाणिज्य संघ सुदूरपश्चिम प्रदेशको अगुवाईमा बैंक तथा वित्तिय संस्थाको ब्याजदरविरुद्ध व्यवसायी कार्यतालिका नै बनाएर चरणवद्ध रुपमा आन्दोलनमा उत्रिन लागेका हुन् । आन्दोलनका कार्यक्रमका विषयमा कुराकानी गर्न सुदूरपश्चिमका विभिन्न संस्थाको अगुवाईमा शनिबार छलफल समेत भएको छ ।
धनगढीमा भएको छलफलपछि उद्योगी व्यवसायीले यहि फागुन १४ गतेदेखि २० गतेसम्म बजार बन्द गर्ने भएका छन् । व्यवसायीले विरोध र्याली निकाल्ने र निक्षेप जम्मा नगर्ने जस्ता आन्दोलनका कार्यक्रम समेत तय गरेका छन् ।


 कोशी
कोशी
                                         मधेश
मधेश
                                         बागमती
बागमती गण्डकी
                                            गण्डकी
                                         लुम्बिनी
लुम्बिनी
                                         कर्णाली
कर्णाली
                                         सुदूरपश्चिम
सुदूरपश्चिम 
	                                	                            

 
                
प्रतिक्रिया दिनुहोस्