Logo ४ मंसिर २०८२, बिहिबार | Thu Nov 20 2025


सुदूरपश्चिम प्रदेशसभा सुरु : मुख्यमन्त्री रावल विश्वासको मत लिँदै


169
Shares

धनगढी । सुदूरपश्चिम प्रदेशसभाको बैठक सुरु भएको छ ।

प्रदेशसभामा बिहीबार मुख्यमन्त्री राजेन्द्र रावलले विश्वासको मत लिन लाग्नु भएकाे छ ।

स्राेतका अनुसार मुख्यमन्त्रीले विश्वासको मत पाउने सुनिश्चित नभएपछि छलफलका लागि भन्दै बिहीबार १ बजेका लागि बोलाइएको बैठक ४ बजेका लागि सारिएको थियो ।

स्राेतले भन्याे, ‘सुदूरपश्चिममा मुख्यमन्त्री नियुक्तिमा साथ दिएको नागरिक उन्मुक्ति पार्टीले विश्वासको मत नदिने अडान राखेको छ।’