Logo ३ मंसिर २०८२, बुधबार | Thu Nov 20 2025


उच्चस्तरीय राजनीतिक संयन्त्रको बैठक स्थगित


1.2k
Shares

काठमाडौं । सत्ता गठबन्धनको उच्चस्तरीय राजनीतिक संयन्त्रको बैठक स्थगित स्थगित भएको छ ।

बिहीबार दिउँसो तीन बजेका लागि बोलाइएको बैठक स्थगित भएको प्रधानमन्त्री पुष्पकमल दाहालको सचिवालयले जनाएको छ ।

सचिवालय स्राेतका अनुसार संयन्त्रको बैठक स्थगित गरेर प्रधानमन्त्री दाहाल र एमाले अध्यक्ष केपी शर्माबीचबीच बालुवाटारमा छलफल भइरहेको छ ।