
फाइल तस्वीर
काठमाडौं । नेपाल कम्युनिस्ट पार्टीका महासचिव नेत्रविक्रम चन्द ‘विप्लव’ले नेपालको अर्थतन्त्र मुठ्ठीभरका मान्छेहरुको हातमा गइरहेको बताउनु भएकाे छ ।
उहाँले काठमाडौंमा पत्रकार सम्मेलनमा गर्दै नेपालको अर्थतन्त्र मुठ्ठीभरका मान्छेहरुको हातमा गइरहेको बतताउनु भएकाे हाे ।
उहाँले भन्नुभयाे, ‘सबै पार्टीका नेताहरुले आर्थिक संकट गहरिँदै गएको ब्याख्या गरिराख्नु भएको छ र एउटा पार्टीले अर्को पार्टीलाई, एउटा सरकारले अर्को सरकारलाई आरोप लगाए पनि सारमा यो केहो भन्दा नेपालको अर्थतन्त्र मुठ्ठीभरका मान्छेहरुको हातमा जाँदैछ।’
प्रतिक्रिया दिनुहोस्