Logo ४ मंसिर २०८२, बिहिबार | Thu Nov 20 2025


राष्ट्रिय स्वतन्त्र पार्टीका तीनै जना मन्त्रीले बुझाए राजीनामा


455
Shares

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका मन्त्रीहरुले प्रधानमन्त्री पुष्पकमल दाहाललाई राजीनामा बुझाएका छन् ।

शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री शिशिर खनाल, श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री डोलप्रसाद अर्याल र स्वास्थ्य तथा जनसंख्या राज्यमन्त्री डा. तोसिमा कार्कीले राजीनामा बुझाएका हुन् ।

उनीहरुले प्रधानमन्त्री निवास बालुवाटारमा पुगेर राजीनामा बुझाएका हुन् ।
आइतबार पार्टीकाे केन्द्रीय समिति र संसदीय दलको संयुक्त बैठकले सरकारबाट बाहिरिने निर्णय गरेको थियो ।