काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले अदालतले हतार-हतार गरेको निर्णय स्वीकारे गरेकाे बताउनुभयाे ।
रास्वपाद्वारा आयाेजित पत्रकार सम्मेलनमा उहाँले अदालतले हतार-हतार गरेर आफ्नो मुद्दामा सुनाएको फैसला जे-जस्तो भए पनि स्वीकार गरेकाे बताउनु भयाे।
उहाँले चार वर्ष अगाडि आफैंले बोलेको कुरालाई उचालेर मिडिया आफ्नोबारे जथाभावी लेखेको आरोप लगाउनु भयाे ।
उहाँले आफूले अदालतको फैसलालाई स्वीकार गरेर नै तत्कालै पदबाट राजीनामा दिएर अघि बढेको समेत बताउनु भयाे।




प्रतिक्रिया दिनुहोस्