२० असार २०८२, शुक्रबार | Sat Jul 5 2025


हुलास स्टीलको नयाँ योजना, दैनिक दुईजना लखपती


78
Shares

काठमाडौं । हुलास स्टीलले एक सय लखपती नामको नयाँ योजना ल्याएको छ ।

कम्पनीले हुलास रंगिन जस्तापाता खरिद गर्ने मध्ये दैनिक दुई जना लखपती बन्ने योजना ल्याएको जनाएको हो ।

यो योजना २०७९ माघ १५ गते देखि चैत्र १५ गतेसम्म न्यूनतम ३ बण्डल हुलास रंगिन जस्तापाता खरिदमा उपलब्ध हुने कम्पनीले जनाएको छ ।

यस योजनामा सहभागी हुनका लागि हुलास जस्तापाताको आधिकारिक बिक्रेताबाट मात्र खरिद गर्नु पर्ने कम्पनीले जनाएको छ ।