 
	    काठमाडौं । बीवाईडीको पहिलो इलेक्ट्रिक स्पोर्टी एसयुभी नेपालमा बिक्री वितरण सुरु भएको छ ।
नेपालका लागि बी वाई डीको अधिकृत बिक्रेता समेक्स इन्डस्ट्रिजले बीवाईडी एट्टो थ्री एसयुभीको बिक्री थालेको हो ।
कम्पनीले हालै एक कार्यक्रमबीच बीवाईडीको पहिलो इलेक्ट्रिक स्पोर्टी एसयुभी कम्पनीका सद्भावनादूत वरिष्ठ कलाकार हरिबंश आचार्यलाई हस्तान्तरण गरेको छ ।


 कोशी
कोशी
                                         मधेश
मधेश
                                         बागमती
बागमती गण्डकी
                                            गण्डकी
                                         लुम्बिनी
लुम्बिनी
                                         कर्णाली
कर्णाली
                                         सुदूरपश्चिम
सुदूरपश्चिम 
	                                	                            

 
                
प्रतिक्रिया दिनुहोस्