 
	    काठमाडौं । मधेश प्रदेश सरकारले आज सार्वजनिक बिदा दिएको छ ।
प्रदेश सरकारले बलिदानी दिवस र मधेश आन्दोलन स्मृति दिवसको अवसरमा बिदा दिएको हो ।
मधेश आन्दोलनका क्रममा २०६३ माघ ५ गते सिरहाको लहानमा १६ वर्षीय रमेश महतोको मृत्यु भएकोले त्यस दिनको स्मृतिस्वरुप मधेशमा प्रत्येक वर्ष माघ ५ गते बलिदानी दिवस मनाउने गरिएको हो ।


 कोशी
कोशी
                                         मधेश
मधेश
                                         बागमती
बागमती गण्डकी
                                            गण्डकी
                                         लुम्बिनी
लुम्बिनी
                                         कर्णाली
कर्णाली
                                         सुदूरपश्चिम
सुदूरपश्चिम 
	                                	                            

 
                
प्रतिक्रिया दिनुहोस्