
काठमाडौं । साेमबार बिहान मौसम खराब भएका कारण आन्तरिक उडान प्रभावित भएको छ ।
साेमबार बिहान मौसममा बदली भएर हुस्सु र कुहिरो लागेका कारण आन्तरिक तर्फका सबै विमानस्थलमा उडान प्रभावित भएको हो ।
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल कार्यालय काठमाडौंका अनुसार भिजिबिलिटी कम भएका कारण उडान प्रभावित भएको छ ।
प्रतिक्रिया दिनुहोस्