काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल र नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालबीच भेटवार्ता भएको छ ।
उहाँहरुबीच प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालय सिंहदरबारमा भेटवार्ता भएको स्राेतले जनाएकाे छ ।
स्राेतले भन्याे, ‘उहाँहरुबीच सरकारमा सहभागी हुने विषयमा गहन छलफल भइरहेकाे छ।’




प्रतिक्रिया दिनुहोस्