रौतहट । नेपाली कांग्रेस मधेश प्रदेशका सभापति कृष्णप्रसाद यादव संसदीय दलकाे नेतामा निर्वाचित हुनुभएकाे छ ।
उहाँले प्रदेशका २२ सांसदमध्ये १८ मत पाउनु भएकाे थियाे ।
प्रतिस्पर्धी रामसरोज यादवले ४ मत मात्र पाएको निर्वाचन समितिले जनाएको छ ।
दलको नेता चयन भएका कृष्ण पार्टीको केन्द्रीय सभापति शेरबहादुर देउवा समूहका छन् ।




प्रतिक्रिया दिनुहोस्